प्रेम जीवन
प्रेम जीवन हो l जीवन प्रेमका लागि हो l प्रेमबिना जीवन अपुरो हुन्छ l कुनै दिन यो सब भन्ने कुराजस्तो मात्रै लाग्थ्यो l मैले जीवनमा सधै प्रेम गर्न चाहें तर २५ वर्ष नपुग्दासम्म कसैलाई पनि प्रेम गरिन l साँचो भन्नुपर्दा साँचो अर्थमा प्रेम कहिल्यै गरिन लl आकर्षण त थुप्रै भए तर ... क्रमश:....