बिर्सने बानी

दुनिया मा कमै मात्र त्यस्ता व्यक्ति होलान जसले देखेको र सुनेको कुरा सबै सम्झिरहन सकून।  कुनै न कुनै समयमा कुनै न कुनै कुरा हरेक व्यक्ति ले बिर्सिरहेको हुन्छ।
तर मा जति बिर्सने व्यक्ति दुनियामा कमै होलान। सम्झिरहने म, आफ्नो देश तथा भेष सबै कुरा सम्झे पनि आफुले गर्नुपर्ने काम को सुचि बिर्सिन्छु। चस्मा कुन ठाउँ मा राखें भनि बिर्सिन्छु। 

कुनै जमाना थियो मलाई स्कुलमा म्यादम ले पढाएका हरेक च्याप्टर हरु कण्ठस्थ हुन्थ्यो। आएर किताबी नहेरी म अक्षरश: खरर भन्न सक्थें। 
तर देश दुनिया कल परिस्थिति सबै बदलिंदै गयो र कालिको प्रभाव संगै मेरो स्मरंशाक्तिमा पनि ह्रास आएको हो कि भन्ने भ्रमपूर्ण भान ले मा आक्रान्त हुन पुगें।
अहिले परिस्थिति बेग्लै छ
सम्झिन्छु त केवल उनलाई, बिर्सिन्छु त उनीबाहेक सबैथोक।
कालिको होइन कालिको प्रभाव रहेछ
प्रेमको, प्यारको प्रीत को मायाको अथवा मोहको प्रभाव रहेछ
सुत्दा उनकै याद आऔंच
उठ्दा उनकै याद आउँछ
क्रमश:

Comments

Popular posts from this blog

This is why you shouldn't believe in horoscopes

मन परेकी केटि: भाग १