नमस्कार, घमण्ड र आत्मसम्मान
नमस्कार!!
यो सम्बोधन मैले तपाइलाइ बिना हिच्किचाहट गर्दै छु र आज यसबारेमा तपाइलाइ केहि कुरा भन्नु छ ! अनि यो समाज को बारेमा मेरो मनभित्र सिर्जना भएको धुलोमैलो सबै एकैचोटी पखाल्न मन छ।
वास्तवमा आजकल नमस्कार को प्रचलन हराउदै गएको छ र मानिसहरु नमस्कार गर्दा सानो भइन्छ भन्नेजस्तो व्यवहार देखाउन थालेका छन। घमण्ड नै सबैमा हावी हुदै गएको छ र कतिपयले त सुइँको समेत पाएका छैनन्।
आत्म सम्मान ठुलो कुरा हो तर हामीले बिर्सिनै नहुने कुरा के हो भने आत्मसम्मान र घमण्ड अथवा स्वाभिमान र अहङ्कार को बिचमा एकदमै झिनो रेखा हुन्छ र प्राय मान्छेले जानेर वा नजानेर त्यो धर्का नाघिरहेका हुन्छन।
म जब सानो थिएँ, मलाइ कसैलाई पनि नमस्कार गर्न कहिल्यै अफ्ठ्यारो लागेन।
हर एक व्यक्ति जो मा भन्दा ठुलो हुन्थ्यो म उसलाई सजिलैसित नमस्कार

Comments
Post a Comment