क्रान्तिवीर

क्रान्तिवीर त्यो हो जसले अधिकारको लडाई लड्न आफ्ना सहुलियत र व्यक्तिगत सुख सुविधाको तिलान्जली दिन तयार हुन्छ l 
तर विडम्बना,
नातावाद कृपावाद तथा दलाल सामन्तवाद को अन्त गरि प्राकृतिक न्याय सहितको नयाँ समाजवाद ल्याउने लक्ष्य लिएर आफ्नो भविष्य र जीवन दुवैलाई हत्केलामा राखी सशस्त्र जनयुद्ध लडेका क्रान्तिवीर हरुले समेत जब भनसुन र हस्तक्षेप जुन उपयुक्त हुन्छ प्रयोग गरि राम्रालाई होइन हाम्रालाई मात्र अवसर दिन खोज्छन्, मलाई यो देशको भविष्य सम्झेर रुन मन लाग्दछ।

Comments

  1. However, the trustee could determine that you accrued the debt with 메리트카지노 no intention of paying it again. If you can to|you probably can} discharge your debts via chapter, know that your credit will tank, and it will stay on your credit report for 7-10 years depending on whether you file forChapter 7 or Chapter thirteen chapter. Get a second job– The quickest method to get out of debt is to spice up your income. Find a part-time job and apply that money to your gambling debt.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मन परेकी केटि: भाग १

This is why you shouldn't believe in horoscopes