होस्टेल लाईफ इन काठमाण्डौ
जिन्दगी को २७ वर्ष निरन्तर अध्ययन/ विद्यार्थी जीवन बिताए पनि कहिल्यै होस्टेल बस्ने मौका मिलेको थिएन। बस्दै नबसेको नि होइन किन भने अनौपचारिक रूपमा त साथीहरु संग कहिलेकाहीं बसिन्थ्यो तर औपचारिक रुपमा भने बसेको थिएन। समयले कहाँ बाट कहाँ पुर्यायो बुझ्नै सकिएन।