होस्टेल लाईफ इन काठमाण्डौ

जिन्दगी को २७ वर्ष निरन्तर अध्ययन/ विद्यार्थी जीवन बिताए पनि कहिल्यै होस्टेल बस्ने मौका मिलेको थिएन। बस्दै नबसेको नि होइन किन भने  अनौपचारिक रूपमा त साथीहरु संग कहिलेकाहीं बसिन्थ्यो तर औपचारिक रुपमा भने बसेको थिएन।
समयले कहाँ बाट कहाँ पुर्यायो बुझ्नै सकिएन। 

Comments

Popular posts from this blog

This is why you shouldn't believe in horoscopes

मन परेकी केटि: भाग १