Posts

Dedication

Once upon a time there was an entity called dedication.

Knowing is NOT enough!!

Are you a procrastinator? You might say yes. You might say no as well. Or may be you don't know what procrastination is. Anyway, let it be because that's not the point that I'm trying to make here. The topic can be elaborated as a bulky book and can also be said in a sentence. Main thing is, this is affecting your life. Affecting in a bad way. Real bad way. Affecting your life. Affecting my life. Affecting our life. That's all! Procrastination is like masturbation. You find it very pleasant and keep doing it again and again to realize at the last that you were fucking yourself. I know procrastination is bad. You also know it. I assume we all know it. But knowing is not enough, you must avoid doing it. Don't sit idle while you could have been productive. Try to be productive in every possible way. Small thing will change your life. Small things will matter when it's time. Stop procrastinating no matter how small and minor your dreams are. It's not abou...

प्रतिज्ञा र म

"प्रतिज्ञा" अर्थात् वाचा ! कसैलाई आशा तथा विश्वास दिलाउने सबैभन्दा सशक्त माध्यम ! युगौदेखिको ठग हरुको एउटा हतियार ! तर प्रतिज्ञा अरुलाई मात्र गरिन्न।  सबैभन्दा बढी प्रतिज्ञा मानिसले आफैसंग गर्छ।  अबदेखि मा यस्तो गर्नेछु, उस्तो गर्नेछु, यो गर्ने छैन, त्यो गर्ने छैन। यस्तो गर्नु राम्रो पनि हो।  प्रतिज्ञा ले मानिसलाई बाटो देखाइरहेको हुन्छ।  उसको लागि एउटा पथ निर्माण गर्दछ।  तर बिडम्बना आजकल मानिसहरु लाइ प्रतिज्ञाको मूल्य थाहा छैन।  सबैले क्षणिक खुशी हेर्छन।  सबैलाई अल्छी गरि बस्न सजिलो लाग्छ र त्यहि रमाइलो लाग्छ। यो मेरो आफ्नो पनि यथार्थता हो जसबाट कमसेकम म चाहि मुक्त हुन चाहन्छु। मार्क ट्वाइन ले भनेजस्तै प्रतिज्ञा तोड्न लाइ गरिन्छ , कसम तोड्न लाइ खाइन्छ भन्ने कुरा मा विश्वास गर्नु मेरो रहर होइन बाध्यता हो। म फेरी पनि आफैसंग प्रतिज्ञा गर्न चाहन्छु, म अब कहिल्यै अल्छी गर्ने छैन किनकि मलाई थाहा छ अल्छि नै मेरो सबैभन्दा ठुलो दुश्मन हो। अब यो प्रतिज्ञा मात्र रहेन, यसले युद्धको रुप लिइसक्यो किनकि यसले कसैको भविस्य निर्धारण गर्ने छ। हेर्दै जाउँ यो...

मन परेकी केटि: भाग १

त्यतिखेर म भर्खर १८ बर्ष भएको थिएँ।  १२ कक्षाको जांच सकेर घर (बैतडी) फर्केको थिएँ। संगै पढेका साथीहरु जाँच दिने बित्तिकै काठमाडौँ गैसकेकाले मलाई नि काठमाडौँ जाने रहर पलाउन थालेको थियो। साथीहरु कोहि डाक्टर पढ्ने भन्थे कोहि इन्जिनियर, कोहि सी.ए त कोहि केहि। संगत गरेका साथीहरु ले ठुलाठुला सपनाहरु बोकेको प्रत्यक्ष्य देखे पनि मैले अहिलेसम्म न कुनै सपना देखेको थिएँ न बोकेको नै। भविष्यको प्लानिङ्ग को नाम मा १० क्लास को SLC सेन्ट अप परीक्षाको अंग्रेजी को प्राक्टिकल मा तिमि के बन्न चाहन्छौ भन्ने प्रश्नमा मेरो मनबाट स्वस्फुर्त रुपमा डाक्टर बन्छु भन्ने वाक्य निस्केको मात्र याद थियो। तर ११ - १२ मा पनि त्यस्तै सपना बोक्नेहरुको संगत ले मभित्र त्यो सपना बलियो बन्दै गएको मैले महशुश गर्दै थिएँ। तर पनि साथीहरु काठमाडौँ गएर प्रवेश परीक्षाको लागि तयारी कक्षा लिन थाल्दासम्म म अनिर्णयको बन्दि थिएँ। काठमाडौँ जाने रहर मनमा भए पनि त्यहाँ कोसँग जाने कोसंग बस्ने केहि ठेगान थिएन। कहिले नदेखेको ठाउँमा मलाई एक्लै जान अनुमति दिने खालको परिवार पनि थिएन, जिद्दी गरेर भए नि जाने हिम्मत ममा थिएन। ...

व्यवहार र आदर्श

कलियुगको अग्रगमन संगै आज समाजमा विद्यमान हरेक क्षेत्रहरुमा काम भन्दा कुरा ज्यादा, देखाउने दांत चपाउने भन्दा बेग्लै तथा नक्कली खोले ओढेर भित्र बोक्रे व्यवहार भए नि बाहिर खोक्रो आदर्श बिकाउने खेल भैरहेको छ। म यहाँ कुनै व्यक्तिविशेष लाइ आक्षेप लगाउन चाहन्न।  मा चाहन्छु कि मेरो भानैबत कसैको व्यक्तिगत जीवनमा बाधा न आओस किनकि मेरो नजरमा नराम्रो र राम्रो केवल द्दृष्टिकोण को भिन्नता हो।  फलस्वरूप म यो आलेखमा कसैलाई पनि व्यक्तिगत आक्षेप नआउने किसिमको उदाहरण दिन चाहन्छु  - अल्छी को आदर्श! आज होस् या हिजो, नेपालि समाजमा भोलिवाद त्यसरी नै व्याप्त छ जसरि त्यो बेलामा भैरव अर्यालले "जय भोलि" निबन्ध लेख्दा थियो।  अल्छिपनको बिभत्स शिकार भैसकेको त्यसबेलाको समाजलाई नजिकबाट नियाल्ने मौका र बुझ्ने दृष्टिकोण पाएका निबन्धकार अर्याल ले भोलिबाद आक्रान्त समाजलाई बदल्ने ठोस र उपयुक्त उपाय नदेखेर व्यंग्य निबन्धमर्फत आफ्नो निराशा व्यक्त गरेका थिए। भोलिवादले यसरी जरो गाडेको हाम्रो समाजमा अल्छीपना व्याप्त हुनु कुनै नौलो कुरा होइन। तर यत्रो गम्भीर बिषयलाई भैरव अर्याल आदिले दशकौं अगद...

नेपालीको English

Hello everyone! Today I am going to tell you about my experience regarding English language. I was born in one of the remote villages of Baitadi district which lies in the far western region of Nepal. The village I was born and raised in is one of such villages which does not have access to both road and electricity. So I assume you can imagine what is the life like there. My family, which is considered an above average from the financial point of view, used kerosene oil to light the house during the nights even till 2009AD (when we acquired a solar plant for lighting up the house). Besides that, we also possessed some torchlight powered by dry cells and a radio for listening to the news. And same was the condition for most of the people over there. Now that was about the developmental status of my village where I was born and raised and I spent my first 15 years of life in that village. During the time, I did my schooling and finished SLC from a public school located in a nearby vi...

नमस्कार, घमण्ड र आत्मसम्मान

नमस्कार!!