Posts

Showing posts from 2020

होस्टेल लाईफ इन काठमाण्डौ

जिन्दगी को २७ वर्ष निरन्तर अध्ययन/ विद्यार्थी जीवन बिताए पनि कहिल्यै होस्टेल बस्ने मौका मिलेको थिएन। बस्दै नबसेको नि होइन किन भने  अनौपचारिक रूपमा त साथीहरु संग कहिलेकाहीं बसिन्थ्यो तर औपचारिक रुपमा भने बसेको थिएन। समयले कहाँ बाट कहाँ पुर्यायो बुझ्नै सकिएन। 

Excellence Vs Persistence

I have never been a bigger fan of persistence. Excellence always drew my attention and influenced my thoughts. But lately things aren't working out as did they before. I have been working as a trainee at Paropakar Maternity and Women's Hospital Thapathali for more than last 2 months where we undergo a rigorous training for cesarian section and normal labor related activities with duty hours lasting more than 32 hours .

Tihaar, cards and me

Playing the card games has never been my cup of tea. It has been long time since I've seen tihaar , more correctly, "celebrating tihaar" here in Nepal.

यात्रा

एक यस्तो यात्रा जसमा कसैका जीवनका सम्पूर्ण भोगाइहरु समावेश भै अन्तरघुलित हुन्छन, हो त्यस्तै यात्राको खोजीमा अविछिन्न भौतारिरहेछु म ....

प्रेम जीवन

प्रेम जीवन हो l जीवन प्रेमका लागि हो l  प्रेमबिना जीवन अपुरो हुन्छ l  कुनै दिन यो सब भन्ने कुराजस्तो मात्रै लाग्थ्यो l मैले जीवनमा सधै प्रेम गर्न चाहें तर २५ वर्ष नपुग्दासम्म  कसैलाई पनि प्रेम गरिन l साँचो भन्नुपर्दा साँचो अर्थमा प्रेम कहिल्यै गरिन लl   आकर्षण त थुप्रै भए तर ... क्रमश:....

बिर्सने बानी

दुनिया मा कमै मात्र त्यस्ता व्यक्ति होलान जसले देखेको र सुनेको कुरा सबै सम्झिरहन सकून।  कुनै न कुनै समयमा कुनै न कुनै कुरा हरेक व्यक्ति ले बिर्सिरहेको हुन्छ। तर मा जति बिर्सने व्यक्ति दुनियामा कमै होलान। सम्झिरहने म, आफ्नो देश तथा भेष सबै कुरा सम्झे पनि आफुले गर्नुपर्ने काम को सुचि बिर्सिन्छु। चस्मा कुन ठाउँ मा राखें भनि बिर्सिन्छु।  कुनै जमाना थियो मलाई स्कुलमा म्यादम ले पढाएका हरेक च्याप्टर हरु कण्ठस्थ हुन्थ्यो। आएर किताबी नहेरी म अक्षरश: खरर भन्न सक्थें।  तर देश दुनिया कल परिस्थिति सबै बदलिंदै गयो र कालिको प्रभाव संगै मेरो स्मरंशाक्तिमा पनि ह्रास आएको हो कि भन्ने भ्रमपूर्ण भान ले मा आक्रान्त हुन पुगें। अहिले परिस्थिति बेग्लै छ सम्झिन्छु त केवल उनलाई, बिर्सिन्छु त उनीबाहेक सबैथोक। कालिको होइन कालिको प्रभाव रहेछ प्रेमको, प्यारको प्रीत को मायाको अथवा मोहको प्रभाव रहेछ सुत्दा उनकै याद आऔंच उठ्दा उनकै याद आउँछ क्रमश:

क्रान्तिवीर

क्रान्तिवीर त्यो हो जसले अधिकारको लडाई लड्न आफ्ना सहुलियत र व्यक्तिगत सुख सुविधाको तिलान्जली दिन तयार हुन्छ l  तर विडम्बना, नातावाद कृपावाद तथा दलाल सामन्तवाद को अन्त गरि प्राकृतिक न्याय सहितको नयाँ समाजवाद ल्याउने लक्ष्य लिएर आफ्नो भविष्य र जीवन दुवैलाई हत्केलामा राखी सशस्त्र जनयुद्ध लडेका क्रान्तिवीर हरुले समेत जब भनसुन र हस्तक्षेप जुन उपयुक्त हुन्छ प्रयोग गरि राम्रालाई होइन हाम्रालाई मात्र अवसर दिन खोज्छन्, मलाई यो देशको भविष्य सम्झेर रुन मन लाग्दछ।