Posts
मरूभूमि
- Get link
- X
- Other Apps
अनायासै। अनायासै आज खै कहाँबाट मेरो मष्तिष्क को दियो निभेजस्तो लाग्यो। खै किन हो चारैतिर अन्धकार मात्र देख्दछु। मेरा यी आँखाहरू मात्रै दिग्भ्रमित हुन् कि साँच्चै नै मेरो हृदय एक मरूभूमि तुल्य भइसकेको हो। मेरो हृदय किन किन झन् झन् रित्तो हुँदै गयो खाली हुँदै गयो बुझ्न हम्मे परिरहेछ। कविता लेख्ने कविजस्तो होइन, प्रेम गर्ने प्रेमिका जस्तो कोमल यो हृदय आज न त कोमलिकाको कोख जस्तो छ न त कल्पनाशीलता ले भरिपुर्ण नै। अस्तित्व नै नभएको जीव जस्तो सुख्खा उजाड यो मन आज धरिधरी रुन सक्छ न त हाँस्न नै। अफ्रिकाको सहारामा पानी भेटिएला तर मेरो मनमा प्रेम पाउन आज ठूलै कुवा उत्खनन गर्नुपर्ने अवस्था छ। हो, म आज एक जिउँदो मरूभूमि भएको छु।
पापी समय
- Get link
- X
- Other Apps
पापी समय मैले साथी भेट्छु भन्दा, तैँले आफ्नो नभएको व्यस्तता देखाइस आँफै बितेर गइस तर काम हुन दीनस् दुनियाको लागि भ्यालेन्टाइन बनेर आइस् मेरो लागि फगत एक स्वादहिन हप्ता! कैले सरकारी कर्मचारीको चाकरी गर्न पठाइस् कैले भोलि त काम हुन्छ भन्दै झुलाइस् मित्र बनाउँछु भन्दा आफू गइस मलाई झुट बोल्न लगाइस्! २०७५.११.०३ रोज शुभम्।
ऊ एक कवि!
- Get link
- X
- Other Apps
ऊ एक कवि! मैले प्रशंसा गरें र प्रशंसा गरिरहेँ। प्रशंसा गर्नैपर्छ भन्ने थियो वा थिएन थाह भएन। तर सुरुमा आफू केही पनि होइन, केही काम पनि गर्दिनँ भन्ने उसले विस्तारै आफ्नो भाऊ बढाउँदै गयो। सायद ऊ आफू ठूलो मान्छे भइसकेको बुझ्थ्यो, वा धेरै नै उच्च भइसकेको भ्रममा पर्थ्यो। उसले आफ्नो आत्मप्रशंसा निरन्तर गर्न थाल्यो आफू गजब र खत्रा हुँ भन्दै धाराप्रवाह रूपमा आफ्नो बयान गर्न कहिल्यै छोडेन। उल्टो, उल्टो उसले हामीलाई नै फेरि औपचारिक रुपमै प्रशंसा गाउन अनुनय गर्न थाल्यो ऊ एक नयाँ कवि। होइन होइन, ऊ त एक स्थापित कवि। किनभने अरूको नजरमा उसको कविता कविता हस् या नहोस् उसको नजरमा मापदण्ड पुगेको स्तरीय कविता उसले झण्डै डेढ दर्जन लेखिसकेको छ। उसको प्रशंसा मा कविता लेख्न मन थियो तर म कवि होइन, उसैले आत्मप्रशंसा गरिराखेकै छ किन भने ऊ एक कवि हो। ऊ एक कवि!
Supercharge Your Brain
- Get link
- X
- Other Apps
Your brain is the engine, rather call it the operating system or software that controls every action you perform, so needless to say, you should keep it supercharged and ready for action throughout the day. Here are 15 scientifically-proven (but yet surprisingly simple) ways to recharge your brain! 1. Take a daily Vitamin B12 supplement Vitamin B12 doesn’t just supercharge your brain, it actually grows the size of your brain ! As you age, your brain gets smaller, which Vitamin B12 fights. The vitamin has also been proven to help you learn, concentrate, think critically, and even boost your test scores! Taking a Vitamin B complex supplement will ensure you get your daily recommended dose. Tablet or syrup would be okay but you can simply get it from rainbow trout or salmon or just any fish, breakfast cereals or dairy products. Taking meat from higher animals is not recommended for your brain. 2. Eat a lighter dinner, earlier Eating an earlier, lighter dinner has a ton of health benefit...
That Thamel and Those Activists
- Get link
- X
- Other Apps
This happened when I had just completed my first year in medical school. After about three week vacation, I returned to Kathmandu. Though it was not long, I felt like I was not here for several months. I found it very different even though it had not changed significantly. Since my second year at college was going to start after not more than a few days, I felt a need to go out so that I could get used to it again. I decided to go out with my friend who was very talkative and good enough to walk with. I did not notice the pollution of Kathmandu because I knew that I had to live with it. We directly entered a Restaurant in Thamel area. It was not very hot outside because there was a lovely shadow of a tree. It felt more comfortable to sit inside the restaurant thought there were chairs and tables outside the hotel. Some tourists were sitting outside and laughing at their own talks. We were watching them enjoying silently. Within a few minutes, they went away from there and three Mon...